२०८३, १९ आश्विन मंगलबार

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्


काठमाडौं। धरानका मेयर हर्क साम्पाङ पछिल्ला दिनहरूमा राजधानी काठमाडौंमा प्रधानमन्त्रीसँग भेटवार्तादेखि मन्त्री पदसम्मको चर्चामा रहे पनि अन्ततः खाली हात धरान फर्किएका छन्। जेनजी आन्दोलनको मञ्चमा सक्रिय देखिएका हर्कले आन्दोलनको समर्थन गर्दै सरकारले उनीसँग संवाद थाल्ने संकेत दिएको थियो। तर जेनजी आन्दोलनकारीहरूद्वारा अस्वीकार भएपछि उनको राजनीतिक ‘हाइप’ एकाएक थामिएको छ।

हर्क साम्पाङले केही दिनयता काठमाडौंमा बसेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए। यस्तै, सरकारभित्र उर्जा, खानेपानी वा भौतिक पूर्वाधार मन्त्रालयमा समेट्ने तयारी भएको चर्चा पनि थियो। तर जेनजी आन्दोलनकारीहरूले सार्वजनिक रूपमा मन्त्री बन्ने चर्चालाई अस्वीकार गरेपछि हर्कले त्यसमा नलाग्ने निर्णय गरेका हुन्।

“

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ९ : ५८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि