२०८३, १३ कार्तिक शुक्रबार

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका


काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सम्पन्न भएको छ । तीमध्ये १९ शव आफन्तले बुझिसकेका छन् ।

फोरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्ण रूपमा जलेर कंकाल अवस्थामा छन् । ती सबै शव भाटभटेनी, चुच्चेपाटी क्षेत्रबाट ल्याइएको हो ।

डा। चौधरीका अनुसार, अत्यधिक जलेका शवको पहिचानका लागि फिंगरप्रिन्ट, डेन्टल परीक्षण, वा डीएनए परीक्षण आवश्यक पर्नेछ ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  ३ : ४४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित