काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर घिसिङ अध्यक्षमा निर्वाचित भएका छन्। जापानको टोकियोमा सम्पन्न महाधिवेशनले आगामी २०२६–२०२८ कार्यकालका लागि घिसिङको नेतृत्वमा २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो। महाधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष घिसिङले समाजलाई अझ “पारदर्शी, संगठित र सेवामुखी” बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले जापानमा रहेका सम्पूर्ण…