२०८३, १७ आश्विन आईतबार

रुकुमपूर्वमा जिप दुर्घटना, ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ६ महिनाको शिशुसहित पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु १ ज २४७० नम्बरको सफारी जिप सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। जिप चालक सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिम्मान खड्का रहेका थिए। जिल्ला…