काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिएका छन्। स्वास्थ्यलाभको क्रममा रहेका उनी पार्टीको अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा सहभागी हुँदै स्पष्ट चेतावनीसहित मन्तव्य दिएका हुन्। लामिछानेले पार्टीको विधानमा व्यवस्था गरिएको ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) यसपटक कडाइका साथ कार्यान्वयन गरिने बताए। उनले गैरजिम्मेवार…