२०८३, १८ आश्विन सोमबार

रसुवा बाढीमा १६२ जनाको शव फेला

रसुवा बाढीमा १६२ जनाको शव फेला


काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार रसुवा बाढीपछि खोज तथा उद्धारका क्रममा आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता तथा प्रभावित व्यक्तिको खोजीका लागि सुरक्षा निकाय परिचालन गरी सम्भावित स्थानमा खोजी कार्यलाई तीव्रता दिइएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ०६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय