काठमाडौं । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी आपूर्ति सुरु हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकोले दसैँअगाडि पानी काठमाडौं ल्याउन सम्भव नभएको हो। दासले भने, “पानीको बहाव घटेपछि मात्र वितरणको तयारी सुरु हुनेछ।” असार १ गते मेलम्ची खोलामा आएको…