२०८३, १९ आश्विन मंगलबार

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारको क्रममा आज बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको छ। उनी भेन्टिलेटरमा राखेर उपचाररत थिए।

गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अफताब आलममाथि २०६४ सालको रौतहट बम विस्फोटसम्बन्धी मुद्दा थियो। जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो भने उच्च अदालतले पछि सफाइ दिएको थियो।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शनिबार  १० : २४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय