२०८३, २० आश्विन बुधबार

आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रको जरो एउटै हुन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले समसामयिक राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई संकेत गर्दै आज देखिएका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रहरूको मूल जरो एउटै हुन सक्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले आज र हिजोका नयाँ पात्रहरूको स्वर र प्रवृत्ति मिल्न गए पनि त्यसलाई अनौठो मान्न नहुने…