२०८३, १९ आश्विन मंगलबार

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा


काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको बन्दरगाहमा फिर्ता ल्याउने तयारीमा रहेको छ।

इरानसँगको तनावपूर्ण परिस्थितिमा महत्त्वपूर्ण भूमिका खेलेको यो जहाजमा पहिले आगलागी भएको थियो। मुख्य इन्जिनमा समस्या नभए पनि लामो समय समुद्रमा रहँदा मर्मत र विश्रामको लागि युद्धपोतलाई ग्रीसको क्रेते टापुस्थित सौदा बे बन्दरगाहमा लैजाने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : ५५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि