२०८३, १९ आश्विन मंगलबार

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसदहरूको लागि जारी आवासीय अभिमुखीकरण कार्यक्रममा आज सभापतिरबि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा कार्यक्रम जारी छ। मंगलबारदेखि सुरु भएको अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनशाह सहभागी नभएपनि आजको समापन कार्यक्रममा भने दुवै सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : ३९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि