काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।मंगलबार संघीय संदमा भएको प्रतिनिधिसभा बैठकमा सांसद एकनाथ ढकालले द्वन्द्वकालीन घटनाका पीडितहरु र न्यायमाग्दै आएकी गोरखाकी गंगामाया अधिकारीले कहिले न्याय पाउँछन् भनेर गरेको प्रश्नको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार यथासिघ्र संकमणकालीन मुद्दाको सम्बोधन गर्न प्रतिवद्ध रहेको बताए ।दाहालले भने, ‘द्वन्द्वकाली घटनालाई…