२०८३, १० कार्तिक मंगलबार

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो


काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा महोत्तरीको बर्दिबास मा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलन गरेका छन्।

प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले आफूहरूको दीर्घकालीन बसोबासको अधिकार सुनिश्चित गर्न माग गर्दै तत्काल हटाउने निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

आन्दोलनमा सहभागीहरूले सरकारसँग उचित व्यवस्थापन, लालपुर्जा वितरण तथा सुरक्षित आवासको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : २०८३, २६ बैशाख आईतबार  २ : ४२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा