२०८३, २० आश्विन बुधबार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ। गोर्खा सम्बन्धी मागहरूबारे छलफल जारी रहेको जनाउँदै सरकारले स्वास्थ्य जोखिम हुने कदम नचाल्न अपिल गरेको हो। ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालले बेलायती प्रधानमन्त्री किअर स्टारमर तथा भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्स लाई पठाएको अल्टिमेटम पत्रको जवाफमा मन्त्री जोन्सले यस्तो आग्रह गरेकी…