काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी निर्वाचनका विषयमा संशय सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले संविधानलाई सही मार्गमा अघि बढाउन निर्वाचनको विकल्प नरहेको स्पष्ट पारे। उनले लोकतन्त्रको संस्थागत विकासका लागि समयमै, निष्पक्ष र विश्वसनीय चुनाव अपरिहार्य भएको उल्लेख गरे। “चुनावका बारेमा केही संशयहरू सिर्जना…