काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्याउँदै आएका छन् । हामीलाई भाषण होइन, काम चाहिएको छ। यही अपेक्षा र चाहनाको केन्द्रमा आज उभिएका छन् अमित लामा। ऊर्जाशील, स्पष्ट दृष्टि भएका र योजनासहित मैदानमा उत्रिएका नेता भनेर उनले छोटो समयमा नै फरक पहिचान बनाएका छन्। उनको चुनावी अभियान नाराभन्दा योजनामा केन्द्रित देखिन्छ। “९…