२०८३, २० जेष्ठ बिहीबार

देउवा दम्पतीलाई विदेश जान रोक्ने तयारी स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणालाई विदेश जान रोक्ने तयारीमा सरकार पछि हटेको छ । जेन–जी आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा जलेको अवस्थामा ठूलो मात्रामा नगद भेटिएको घटनापछि सरकारका संयन्त्रहरूले प्रारम्भिक रूपमा विदेश यात्रा रोक्ने तयारी अघि बढाएका थिए। तर हाल सो तयारी स्थगित गरिएको…