२०८३, १० कार्तिक मंगलबार

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पूरा गरी साउन २६ गते स्वदेश फर्किने भएका छन्।

देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। उनी एक्लै नेपाल फर्किनेछन् भने परिवारका अन्य सदस्य केही समयपछि स्वदेश फर्किनेछन्।

देउवा स्वास्थ्योपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते उनी हङकङ पुगेका थिए र केही समय त्यहाँ बसेपछि पुनः सिंगापुर फर्किएका थिए।

स्वदेश फर्किएलगत्तै देउवाले पार्टीका गतिविधिमा सक्रियता बढाउने तयारी गरेका छन्। नेता श्रेष्ठका अनुसार उनले साउन २९ गते आयोजना हुने कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ४ : २२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना