२०८२, २ फाल्गुन शनिबार

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना

कैलाली । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका कारण एक जनाको मृत्यु र ४८ जना घाइते भएका थिए । झडपपछि ४० घण्टापछि प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको हो । शुक्रबार राति भएको कुटपिट पछि कारागार प्रशासन र सुरक्षा समितिको टोली शनिबार बिहान मात्र प्रवेश गर्न सकेका थिए, तर घटनास्थलमा पुग्न नसकेपछि प्रशासन फर्किएको…