२०८२, १६ पुस बुधबार

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार अक्षयकोषमा पूर्वराज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारी काभ्रे शाखाको कार्यालयमै पुगेर उक्त रकम अध्यक्ष केदार तिमल्सिनासहित पदाधिकारीहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै नेता लामाले…