२०८३, १९ आश्विन मंगलबार

कांग्रेसभित्र विद्रोहको स्वर चर्कियो : संस्थापनलाई खुला चुनौती

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक चुनौतीमा रूपान्तरण हुन थालेको छ। संस्थापन नेतृत्वसँग सहमतिको ढोका लगभग बन्द भएको निष्कर्ष निकाल्दै इतर पक्षले चुनदेवीमा छुट्टै रणनीतिक बैठक बसेर नयाँ राजनीतिक कदमको तयारी थालेको हो। नेता पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको बैठकमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महतलगायत प्रभावशाली…