२०८२, १७ चैत्र बुधबार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा गएराति अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका छन्। शुक्रबार प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिअनुसार लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात करिब १२ बजे ढुंगा प्रहार हुँदा झ्यालका सिसा फुटेका छन्। अध्यक्ष पाण्डेले बताएका अनुसार, ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ। सो…