काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला सभापति गगन थापाले आफू कुनै दबाब, धम्की वा राजनीतिक त्रासबाट पछि नहट्ने कडा सन्देश दिएका छन्। केन्द्रीय समिति बैठकमा थापाले विशेष महाधिवेशन पार्टी विधानअनुसार नै भएको दाबी गर्दै यसको कानुनी प्रतिरक्षामा आफू दृढ भएर उभिने स्पष्ट पारे। अदालतको निर्णयलाई सम्मान गर्दै सत्य तथ्यका आधारमा आफ्नो…