२०८२, २० फाल्गुन बिहीबार

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले) मा प्रवेश गरेका छन्। यसअघि नेपाली कांग्रेसमा सक्रिय रहेका तामाङलाई एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले स्वागत गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रमका क्रममा लामागाउँ पुगेका उम्मेदवार लामाले स्थानीय…