२०८३, ७ भाद्र सोमबार

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षप्रति कडा आक्रोश व्यक्त गरेका छन्। शनिबार फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र देखिएको गतिविधिलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने बताए। ओलीले पार्टी कार्यालयमै बसेर नेतृत्व परिवर्तनको चर्चा गर्ने, हस्ताक्षर अभियान…