रोशी / काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने रोशी गाउँपालिकाका तीर्थ लामाको नेतृत्वमा सयौं नेपाली कांगं्रेसका नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि नेपाली कांग्रेस काभ्रेको क्षेत्र नम्बर १ धरापमा परेको छ । साम, दाम, दण्डभेद सबै प्रयोग गरी फेरि काभ्रेको उक्त क्षेत्र कब्जा गर्ने रणनीतिमा रहेको काभ्रे १ को नेपाली कांग्रेसका…