२०८२, १७ चैत्र बुधबार

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा डाँका समूहले बुबा–छोरालाई गोली हानी गम्भीर घाइते बनाएको छ। ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो छातीमा गोली लागेका छन्। सिराहा प्रहरीका अनुसार, मध्यराति डाँका समूहले लुटपाट प्रयास गर्दा घाइतेहरूले प्रतिकार गरेका थिए, जसका क्रममा गोली चलेको हो। घाइते…