२०८३, १९ आश्विन मंगलबार

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति बनेसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूबाट राजीनामा गराउने तयारी गरेको छ। कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन…