२०८३, ३० भाद्र बुधबार

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३ र २४ का घटनालाई नियोजित रूपमा गराइएर देशलाई गम्भीर प्रतिगमनको चक्रमा धकेलिएको टिप्पणी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पौडेलले भने, “भदौ २३ र २४ का घटनाबाट संविधानमाथि प्रत्यक्ष आक्रमण भयो, देशलाई प्रतिगमनतर्फ धकेलिएको छ। यसको विरुद्ध दृढतापूर्वक उभिनु आजको ऐतिहासिक जिम्मेवारी हो।”

उनले प्रतिनिधि सभा पुनर्स्थापना आन्दोलनलाई यही प्रतिगमनविरुद्धको संघर्षसँग जोड्दै दलभित्र एकता, अनुशासन र स्पष्ट राजनीतिक दिशासहित आन्दोलनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  ३ : ५० बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको