२०८३, २० जेष्ठ बिहीबार

प्रधानमन्त्री कार्की आज दलका नेतासँग छलफल गर्दै, चुनाव तयारी मुख्य एजेन्डा

प्रधानमन्त्री कार्की आज दलका नेतासँग छलफल गर्दै, चुनाव तयारी मुख्य एजेन्डा


काठमाडौं । आगामी चुनावबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग आज संयुक्त छलफल गर्ने भएकी छन्। छलफल अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ।

फागुन २१ गतेका लागि तय गरिएको चुनावका लागि दल दर्ता प्रक्रिया चलिरहेका बेला सहभागितासम्बन्धी आवश्यक समन्वय तथा अपिल प्रक्रियाबारे प्रधानमन्त्रीले सबै दलसँग एकैपटक परामर्श गर्न लागेकी हुन्, उनका सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका दलहरूसँग छुट्टै छलफल गरिसकेकी छन्। उनले जेनजी समूहका प्रतिनिधिहरूसँग पनि पृथक रूपमा संवाद गरेकी थिइन्।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : ३३ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय