काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये निवर्तमान सांसद सुहाङ नेम्वाङ र युवा नेता अमित लामा अन्ततः संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली समूह) को सूचीमा समेटिएका छन्। यसअघि सार्वजनिक गरिएको ओली पक्षको प्रारम्भिक सूचीमा दुवै नेताको नाम नपरेपछि पार्टीभित्र चासो र चर्चा बढेको थियो। तर, नाम मिलाउने प्रक्रियामा भएको हतारो र…