२०८३, १९ आश्विन मंगलबार

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ। बैठकमा संसद्मा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउने रणनीति, उठाउनुपर्ने जनसरोकारका विषय तथा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। संसदीय दलले आगामी बैठकहरूमा सरकारका कामकारबाही, समसामयिक राष्ट्रिय मुद्दा तथा जनचासोका विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा साझा धारणा…