२०८२, १६ चैत्र मंगलबार

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र पार्टीको हितलाई पद र व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ। देश वर्तमानमा गहिरो आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै सचिव भट्टले बेरोजगारी, आर्थिक असमानता, सुशासनको अभाव र प्रशासनिक कमजोरीका कारण जनता पीडामा रहेको बताउनुभयो। यस्तो अवस्थामा एमालेको भूमिका अझ जिम्मेवार…