२०८३, १९ आश्विन मंगलबार

पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको छ। श्रेष्ठलाई प्रहरीले गएराति पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट आज बिहानै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली जनआस्था कार्यालय पुगेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी…