२०८३, १९ आश्विन मंगलबार

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहप्रति कडा आक्रोश पोखेका छन्। सिन्धु–काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले गगन समूहले रास्वपासँग मिलेर विगतको चुनावी लाभ लिएको आरोप लगाए। उनको दाबीमा, काठमाडौं–४ मा गगन थापाले रास्वपाको सहयोगमा चुनाव जितेका हुन्। चितवनमा समेत कांग्रेसले रास्वपालाई सहयोग गरेको उनको आरोप छ। बस्नेतले…