२०८३, २१ आश्विन बिहीबार

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ


काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन्।

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक एमालेको केन्द्रीय बैठकमा सहभागी भएकी हुन्। उनी बैठकमा वरिष्ठ नेताको हैसियतमा सहभागी हुन लागेकी हुन्।

एमाले सचिवालयको ८ असोजमा बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि पार्टीको औपचारिक बैठकमा उनको पहिलो सहभागिता भएको हो।

भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै एमालेको शीर्ष नेतृत्व संरचनामा उनको औपचारिक पुनरागमन भएको छ।

प्रकाशित मिति : २०८३, २१ आश्विन बिहीबार  २ : ५७ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष