२०८३, १५ कार्तिक आईतबार

नेकपाको एकता जोगाउन जनवर्गीय संगठनको ज्ञापनपत्र

बनेपा २४ असार : नेपाल कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको विवादलाई लक्षित गरी पार्टी समर्थित जनवर्गीय संगठनहरुले नेकपा काभ्रे जिल्ला कमिटीमार्फत केन्द्रीय कमिटीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र जनवर्गीय संगठनका प्रतिनिधिहरुले जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई बुधबार बुझाएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, नेकपा वाग्मती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर…