२०८२, ३ असार मंगलबार

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता


काठमाडौं, १० फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरुको भेटका सम्बन्धमा केही नखुलाइए पनि वर्तमान परिस्थितिलाई लिएर यो भेटवार्तालाई निकै महत्व र अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  ९ : २२ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार