काठमाडौं २२ बैशाख डाक्टर बाबुराम भट्टराई विरुद्ध मावअधिकार आयोगमा नेकपा सांसद र पूर्वआइजीपीले उजुरी दिएका छन् । जनता समाजवादी पार्टीका नेता भट्टराईले सांसद अपहरण जस्तो गम्भीर झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन र मानहानी भएको ठहर गर्दै नेकपाका सांसद र पूर्वआइजीपीले मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठका साथै…