२०८३, १ आश्विन शुक्रबार

प्रतिनिधि सभाको बैठक फागुन २३ गते बस्ने

प्रतिनिधि सभाको बैठक फागुन २३ गते बस्ने

निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, १४ फागुन । प्रतिनिधिसभाको बैठक फागुन २३ गते बस्ने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले नै अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्रीओलीले अब के हुन्छ भन्ने नठानी निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रबार  ९ : १७ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी