२०८२, १४ पुस सोमबार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको मल्टी टोनर ट्रस्ट फण्डमार्फत १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका नेपाली राजदूतलाई २०८२ कात्तिक २० भित्र नेपाल फिर्ता बोलाउने निर्णय पनि गरेको…