२०८३, ११ कार्तिक बुधबार

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश नेतृत्वबीच आज पुनः छलफल हुने भएको छ। एमाले कोशीका अनुसार आज दिउँसो हुने छलफलमा मुख्यमन्त्री परिवर्तनको विषयमा अन्तिम निर्णय निकाल्ने प्रयास गरिनेछ। बैठकको समय भने अझै तय गरिएको छैन। मंगलबार अध्यक्ष ओलीले…