२०८३, १० कार्तिक मंगलबार

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका बेला राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका उपाध्यक्ष क्षितिज लामाले सरकारभन्दा पार्टी संगठनलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। लामाले सामाजिक सञ्जालमार्फत सरकार गठन र परिवर्तन नियमित राजनीतिक प्रक्रिया भए पनि पार्टी र संगठन दीर्घकालीन शक्ति भएको धारणा सार्वजनिक गरेका हुन्। उनले सरकार, पद…