२०८३, १० कार्तिक मंगलबार

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रसाईंले आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको मागसहित आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेको केही घण्टामै उनी पक्राउ परेका हुन्। प्रहरीले तत्काल पक्राउको…