२०८३, ११ कार्तिक बुधबार

आफ्नै विद्यार्थीको गुप्ताङ्ग चलाउने प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला, पुर्पक्षका लागि कारागार

पर्वत, २ भदौ आफैले अध्यापन गराउने बालिकामाथि अप्राकृतिक मैथुन गर्ने पर्वतका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका वडा नं ६ माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन…