२०८३, २६ भाद्र शनिबार

इन्जिनको आयु बढाउने ‘नानो इनरजाइजर’ अब नेपालमा बिक्रीमा

काठमाडौं । कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा विकसित नानो इनरजाइजर अब नेपालमा बिक्री वितरणमा आएको छ। अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि नेपालका विभिन्न शहरहरूमा यो उत्पादन उपलब्ध गराउँदै आएको छ। यो उत्पादन प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको छ र विश्वकै अग्रणी नानो प्रविधि प्रयोग गरेर निर्माण गरिएको हो। कम्पनीका निर्देशक रोशनकुमार श्रेष्ठका…