२०८३, ११ कार्तिक बुधबार

रोमाञ्चक जितसँगै पोर्चुगल अन्तिम १६ मा, क्रोएसिया बाहिरियो

काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धापूर्ण खेलमा क्रोएसियालाई २–१ गोलले पराजित गर्दै पोर्चुगलले विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर, ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। कप्तान क्रिस्टियानो रोनाल्डोले त्यसलाई…