२०८३, ४ कार्तिक बुधबार

आज भानु जयन्ती,भानुले रामायण नलेखेका भए…

काठमाडौं, २९ असारः अ‌ाज असार २९, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती । आज देश तथा विदेशमा समेत विभिन्‍न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरस संक्रमणकाे जाेखिमका कारण गत वर्ष जस्ताे धेरै कार्यक्रम, विद्यालय र क्याम्पसमा हुने कार्यक्रम हुने छैनन् । भौतिक दूरी कायम गरेर मात्र कार्यक्रम गरिनेछ । सार्वजनिक…