२०८३, ७ कार्तिक शनिबार

धुलिखेल नगरपालिकाको आग्रहः ‘गाई जात्रा र हिले जात्रा परिवारभित्रै मनाउनु’

धुलिखेल, १५ साउनः काभ्रेको धुलिखेल नगरपालिकाले यो वर्षकोे गाई जात्रा पर्व तथा हिले जात्रा भेला भएर नगर्न आग्रह गरेको छ । जात्रा गर्दा मानीसको भिडभाड हुने र कोरोना भाईरसको संक्रमण हुन सक्ने सम्भावना भएकाले गाई जात्रा पर्व तथा हिले जात्रा भेला भएर नगर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो । परम्परागत रुपमा…