२०८३, ७ कार्तिक शनिबार

काभ्रेका तेस्रो मुलकबाट २ सय ३३ जना आइपुगे

काभ्रेका तेस्रो मुलकबाट २ सय ३३ जना आइपुगे


धुलिखेल, काभ्रेमा जेठ २३ गते देखि यता २ सय ३३ जना भारत बाहेकका मुलुकबाट जिल्ला भित्रिएका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकामा ३९ जना छन् भने धुलिखेलका ३३ जना रहेका छन् ।

जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार पनौतीका ३३ जना र पाँचखालका १९ जना विदेशबाट आइपुगेका छन् । मण्डनदेउपुर १७ जना र नमोबुद्ध नगरपालिकाका १६ जना विदेशबाट आइपुगेका छन् । आज दुई जना कोरोना संक्रमित पाँचखालको आइसोलेसनमा रहेका छन् ।

जिल्लामा आज मास्क नगलाइ हिड्ने ४ सय ५ जना कारबाहीमा परेका छन् । जसमा २ सय १७ जना पुरुष १ सय ८८ जना महिलालाई प्रहरीले सम्झाई बुझाई गरी छाडेको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ५ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना